सुधार गृहमा प्रहरीको छापा, २१ जनाको उद्धार

काठमाडौँ — प्रहरी परिसर काठमाडौले राजधानीकाे एक सुधार गृहमा छापा मारेर २१ जनाको उद्धार गरेको छ । सुधार गृहमा लागूऔषध काराेबार भइरहेकाे आश‌ंकामासुकेधारास्थित ट्रान्सफरमेसन नेपालमा शुक्रबार बिहान छापा मारेकाे हाे। उक्त गृहबाट पूरा पढ्नुहोस् »

काठमाण्डौको मैतीदेवीमा आगलागी

काठमाडौँ- काठमाडौको मैती देवीमा भर्खरै आगो लागेको छ। त्यहाँको एक फेन्सी पसलमा धुप बाल्ने क्रममा आगो लागेको हो। पसलमा रहेको अधिकांस समान नष्ट भएको छ। पसल संचालकका अनुसार लाखौको क्षति पूरा पढ्नुहोस् »

सेयर बजारले अढाई वर्षमा ७ खर्ब गुमायो कसरी?

  बुधवार फेरि एकपटक नेप्से परिसूचक खस्किएर ११२० भन्दा कम अङ्कमा पुग्यो। गएको अढाई वर्ष यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचकाङ्क लगातार खस्किएपछि त्यसले खर्बौँ रुपैयाँको पूँजीकरण परिमाणमा ह्रास पूरा पढ्नुहोस् »

निर्मला पन्तलाई आफूले हत्या गरेको प्रदीप रावलले स्वीकार गरे

काठमाडौं । विगत चार महिनादेखि राष्ट्रिय मुद्दा बनेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा उनकै छिमेकी प्रदीप रावलले आफ्नो संलग्नता स्वीकार गरेको समाचार बाहिर आएको छ । पूरा पढ्नुहोस् »

चार बैंकको दवाबले गल्यो एनबिए नेतृत्व, भद्र सहमति भंगको भित्रीकथा

काठमाण्डौ । नेपाल बैंकर्स संघ(एनबिए)को मंगलबार बसेको बैठकले वाणिज्य बैंकहरुबीच कायम ब्याजदर सम्बन्धी भद्र सहमति तोड्ने निर्णय गर्यो । विशेष गरी व्यक्तिगत मुद्धती निक्षेपमा बैंकहरुबीच भएको १०.५ प्रतिशत भन्दा माथि पूरा पढ्नुहोस् »

ब्याजदरको लिगलिगे दौडले सेयर बजारलाई हान्यो, उच्च बिक्री चापसँगै दोहोरो अंकको पहिरो

काठमाण्डौ । बैंकर्स संघले केही बैंकको दवाबमा परेर मुद्धती निक्षेपको ब्याजदरको सीमा हटाइदिएपछि र बचतको ब्याजदर समेत बढाउने निर्णय गरेपछि सुरु भएको ब्याजदर वृद्धिको लिगलिगे दौडका कारण बुधबार सेयर बजारमा पूरा पढ्नुहोस् »

निर्धन उत्थान बैंकद्धारा उद्यमशीलता विकास तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर ८ गतेदेखि १० गतेसम्म दाङ जिल्लाको घोराहीमा “उद्यमशीलता विकास तालिम”सम्पन्न गरेको छ  । उक्त तालिम घोराही पूरा पढ्नुहोस् »

बेरोजगार मेहनती युवालाई कृषि उत्पादनमा जोड

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको समृद्धिका आधार कृषि, पर्यटन, उद्योग र व्यापार भएको बताएका छन् । भैरहवामा मंगलबारदेखि शुरु भएको प्रदेशस्तरीय प्रशंसनीय खोज सम्मेलनको उद्घाटन गर्दै उनले भने, पूरा पढ्नुहोस् »

१० अर्व ७८ करोडको अनुदान– वास्तविक कृषकले नपाउने, उपलब्धी शुन्य

काठमाडौँ । कृषिमा सरकारी अनुदान र वित्तीय संस्थाको ऋण लगानी उल्लेखनीय छ । तर, लगानीअनुरुप प्रतिफल प्राप्त हुनसकेको छैन । कृषि विकास मन्त्रालयले आव ०७३/०७४ मा रु १० अर्ब ७८ पूरा पढ्नुहोस् »

नयाँ मदिरा उद्योगलाई राेक

काठमाडौं – गृह मन्त्रालयले नयाँ मदिरा उद्योग दर्ता कार्य हाललाई स्थगित गरेको छ। मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको कार्यकारी आदेशले मदिराको नयाँ उद्योग दर्तामा रोक लगाएको हो। गृह मन्त्रालयले पूरा पढ्नुहोस् »