अष्ट्रेलिया आउन नक्काली कागआजत बनाउदै हुनुहुन्छ

 

सिड्नी । बिभिन्न प्रयोगका लागी अष्ट्रेलिया आउन आप्रबासिहरुले नक्काली कागआजत बनाउने क्रम बढेपछी अष्ट्रेलिया सरकार यसको लागी नियनत्रणका लागि कदम चलेको छ ।

अष्ट्रेलिया सरकारले यस्तो क्रमलाई नियनत्रण गर्न नयाँ कानुन तर्जुमा गरेको छ , जसले अष्ट्रेलिया आउनेक्रममा नक्काली कागआजत बनाउनेहारुलाई निरुत्साहित गर्ने अनुमान गरिएको छ ।

नयाँ नियम अनुसार कुनैपनी आबेदकले अष्ट्रेलिया प्रबेश या अष्ट्रेलियाको किनइ पनि भिसा प्रप्त गर्नको लागी नक्काली कागआजत र विवरण पेश गरेको प्रमणित भएको नीज आवेदक लाई १० वर्षसम्म अष्ट्रेलिया प्रबेशका लागी प्रतिबन्धित गरिनेछ । यो कानुनले आवेदक सहित आवेदन दिने क्राममा उल्लेख परिवारका अन्य सदस्यलाई पनि १० वर्षाका लागी प्रतिवन्धित गर्नसक्ने बाताएको छ ।

१८ नोभेम्बर आर्थात गत शनिबार देखी यो नियम लागु भएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *