सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट वस्तु विनिमय बजार प्रमाणीकरण!!!!!!

आज मिति २०७४ साल भाद्र ११ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७४“ नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *