बाँझो खेतबारीबाट थोरै लगानीमा करोडौँ कमाउनुहोस्

बाँझो खेतबारीबाट थोरै लगानीमा करोडौँ कमाउनुहोस् बहुपयोगी रूख पाउलोनिया लगाउनुहोस् यो संसारकै सबैभन्दा चाँडैं रूख हो । यसको काठ संसार भरिनै उच्च गुणस्तरको काठको रूपमा लोकप्रिय छ। यो एक वर्षमा १५ फिटसम्म बढेको पाइएको छ र १० वर्षमा ७0 देखि १00 फिटसम्म हुर्किन्छ। ठूला-ठूला पात, बैजनी रङ्गको आकर्षक बासनादार फूल यसको परिचय हो। पाउलोनियालाई किरी, राजकुमारी र महारानी वृक्ष पनि भनिन्छ। यसको व्यवसायिक खेती चीन, जापान, कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड, संयुक्त राज्य अमेरिका र युरोपमा गरिन्छ। * १0 वर्षमा एउटा रूखले ३५ क्युबिक फिटसम्म काठ दिनसक्छ । एउटा रूखबाट आजको बजार भाउमा उत्पादकले ५0 हजार भन्दा माथि नै कमाउँदछ। * १0 वर्षमा एउटा रूखबाट ३५ क्युबिक फिट काठ निस्कन्छ र आजको भाउमा एक क्युबिक फिट काठ बराबर न्युनतम रू.१५00/- आउँदछ । अाजको भाउमा एउटा रूखबाट मात्रै १५00×३५ जोड्दा झण्डै रू. ५२,५00 आउँदछ। यो भाउ १0 वर्षमा पक्कै पनि बढ्छ नै । यहि हिसाबले १ बिघामा ७00 रूख लगाउन सकिन्छ र ५00 मात्रै बाँचे पनि २ करोड ५० लाख अाम्दानी हुन्छ। * के तपाईंको जग्गा जमिन बाँझो छ ? पहिरो गएको छ वा बाढीले जग्गा कटान गर्छ ? खेती गर्ने मान्छे पाउनु भएको छैन ? यस्तो छ भने तुरून्तै पाउलोनिया बिरूवा लगाउनुहोस् र राम्रो आम्दानी गर्नुहोस् ! *जस्तो ठाउँमा पनि हुर्कन सक्ने, हुर्काउन गाह्रो नहुने, *पीपल भन्दा बढी अक्सिजन दिने हुनाले वातावरण स्वच्छ राख्न मद्दत गर्ने, *प्रतिवृक्ष एउटा पाउलोनियाको रूखले ८ देखि १0 लाखसम्म दिन्छ । *एकचोटी रोपेपछि ७-१२ पटक पालुवा हालेर ठूलो रूख बन्छ ! *गाई बाख्रालाई घाँस हुने *फूल फुल्ने हुनाले मौरी पालन गर्न सकिने *काठ बेच्न सकिने (Prefab house, furniture, packaging, plywood, guitar, boats, ships, airplane etc..)

1 thought on “बाँझो खेतबारीबाट थोरै लगानीमा करोडौँ कमाउनुहोस्

  1. Ln says:

    Kaha paux yasko biruwa tyo pani lekhnu pardaina ani vudro ko news matrai banako

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *