मौसमको फल आरुवखडाः रसिलो र गुनिलो

अहिले गाउँघरमा लटरम्म आरुवखडाफलेको देखिन्छ । बजार-बजारमा पनि आरुवखडाबेच्न राखिएका छन् । यो मौसमको फल हो । मौसम अनुकुल फलफूल शरीरको लागि निकै लाभदायक हुन्छ । स्वादिलो त हुने नै भयो ।

प्रकृतिल हाम्रो शरीरसँग कति तालमेल मिलाइदिएको हुन्छ भने, जुन समयमा शरीरलाई जुन किसिमको पौष्टिक तत्व आवश्यक हुन्छ, ठीक त्यही समयमा फलफूल, अन्न, सागपात फल्ने, पाक्ने गर्छ । हामी उभिएको भूगोल, यहाँको हावापानी अनुसार नै विभिन्न किसिमका फलफूल उत्पादन हुन्छन् । यी फलफूल स्वास्थ्य-मैत्री मात्र हुने होइन, अपरिहार्य पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *