ग्यास्ट्रिक तथा अल्सरलार्इ निको पार्ने अकबरे खुर्सानी

काठमाडौँ । दैनिकजसो हामी भान्सामा खाना खाने बेलामा खुर्सानी खान पनि उत्तिकै रुचाएका हुन्छौं ।

यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।

अझै भन्ने हो त अकबरे खुर्सानी त खान पाउँदाको आनन्द बेग्लै हुन्छ । धेरै मानिसलाई थाहा छैन कि अकबरे खोर्सानी स्वादका साथै स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक रहेको हुन्छ भनेर । अकबरे खोर्सानीले एउटा अचुक औषधिको काम गरिरहेको हुन्छ ।

विज्ञहरुका अनुसार अकबरे खुर्सानीमा पाइने क्याप्सिसिनका कारणले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको पनि सिद्ध भएका छन् । साथै यो खुर्सानीको नियमित सेवनले मोटोपन घटाउन  पनि सहयोग गर्छ ।

यति मात्र नभईकन येसले रगतमा चिनीको मात्रा घटाउछ र  हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ  र थकाइ पनि मेटाउँछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *