कम्पनी अपडेट नगर्नेलाई सरकारले ल्याएको योजना सदूपयोग गर्नु भयो ?, अब २ दिन बाँकी

काठमाडौं, पुस २८ । सरकारले कम्पनी दर्ता गरि अपडेट नगर्ने कम्पनीहरुको हकमा नयाँ योजना ल्याएको छ । आर्थिक ऐन २०७५ भनि ल्याएको यो ऐनमा कम्पनी दर्ता गरेर विवरण पेश नगर्ने कम्पनीधनीलाई विभिन्न छुट समेत दिएको छ ।

आर्थिक वर्ष २०७१/०७२ देखि २०७३/७४ सम्मको अवधिको आय विवरण र सोमा लाग्ने कर २०७५ पुस मसान्तभित्र बुझाएमा यस बापत लाग्ने शुल्क तथा ब्याज मिन्हा गर्ने भनेको छ ।

Courtesy: aarthiknews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *