स्थानीय स्तम्भ वेल्फेयर सोसाइटी नयाँबजार क्लब सोप्स नेपाल र जागृति बाल मनोपरामर्श संस्थाहरूद्वारा आयोजित उक्त शिविरमा शनिबार बिहानदेखि ११ बजेसम्ममा झण्डै ४०० जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराउन आ-आफ्नो नाम दर्ता गराइसकेका छन् ।

कीर्तिपुरस्थित कृष्ण_क्याटरिङ्ग मा आयोजित ५३ जना मलेशियन डाक्टर र नेपाली चिकित्सकहरूको संयुक्त नि:शुल्क स्वास्थ्य शिविरको नगरप्रमुख रमेश महर्जन र नेपालस्थित मलेशियन राजदूताबासका द्वितीय सचिव एपी इस्माइलले संयुक्त रूपमा उदघाटन गर्नुभएको छ । स्थानीय  स्तम्भ वेल्फेयर सोसाइटी  नयाँबजार_क्लब  सोप्स_नेपाल र  जागृति बाल मनोपरामर्श संस्थाहरूद्वारा आयोजित उक्त शिविरमा शनिबार बिहानदेखि ११ बजेसम्ममा झण्डै ४०० जनाले नि:शुल्क स्वास्थ्य परीक्षण गराउन आ-आफ्नो नाम दर्ता गराइसकेका छन् । सो अवसरमा भुइँचालोबाट त्रसित बालबालिकाहरूलाई मनोपरामर्श दिइनुका साथै १५0 जनालाई राहत पनि वितरण गरिएको ट्रीमिडियान्यूज.कम का प्रबन्ध निर्देशक दीपक नेपाली ले अपडेट गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *