३२ हजारमै आइफोन किन्न सकिने !

काठमाडौं, भाद्र २२ । नेपाललको लागि एप्पलको आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स् प्रा.लि.ले दशैं तिहार अफर घोषणा गरेको छ । दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न सक्नेछन् ।

 

त्यस्तै, म्याकबुकहरुमा पनि विशेष छुट प्रदान गरेको छ । प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कुटर लक्की ड्रमार्फत जित्न सक्नेछ भने आइफोन तथा म्याकबुकको खरिदमा, ग्राहकहरुले प्लाटिनम होटलमा निःशुल्क डिनर टिकट प्राप्त गर्नेछन् ।

 

अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले वेबसाइटमा आइएमइआइनम्बर दर्ता गर्नुपर्नेछ ।

 

दशैं र तिहारको लागि फोनको मूल्य,

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *