अचानक छातिमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । केहिदिन देखि बिमारी रहेका ओलीकाे सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

यता प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर उहाको स्वास्थ्य अवस्थाको जानकारी दिने तयारी गरेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *