अब कर्मचारी भर्ना गर्छाै, संघीय सरकारकाे मुख ताक्दैनाै

काठमाडाैं । प्रदेश नं २ अहिले निकै चर्चामा छ । प्रदेश प्रहरी एेन ल्याएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत प्रदेश २ काे चर्चा बढेकाे हाे । संघीय सरकारले पूरा पढ्नुहोस् »

हलो चुनाव चिन्हमा गाउँ पञ्चायत प्रमुख जित्ने खरो कम्युनिस्ट

काठमाडौं, १४ कात्तिक । साधगी, साधारण शैली तर कठोर संघर्षका पयार्य हुन् कृष्णप्रसाद दहाल । नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभामा मकवानपुर–१ बाट प्रतिनिधित्व गर्ने दहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका सल्लाहकारद्वारा अनधिकृत विवरण संकलन

काठमाडौं – पदको दुरुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ असगर अलीले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रूपमा संकलन गरिरहेका छन्। पूरा पढ्नुहोस् »

नयाँ सरकार आएपछि व्यवसायीलाई तर्साउन बैंकसँग माग्न थालियो विवरण

काठमाडौं : अहिले ‘अपरेशन डिपार्टमेन्ट’ मा काम गर्ने बैंकका कर्मचारीलाई दैनिक १२/१५ वटा ‘सर्कुलर’ उच्च व्यवस्थापनले पठाउने गरेका छन्। नेपाल राष्ट्र बैंकबाट आएका सर्कुलरमा उदृत नामका खाताहरु आफ्नो बैंकमा छन् पूरा पढ्नुहोस् »

सरकार सहकारी मैत्री छ : प्रधानमन्त्री

काठमाडौँ, ३१ साउन स् प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि १५ बुँदे सुझावसहित गएको राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको पूरा पढ्नुहोस् »

वनमन्त्री–जापानी राजदूत भेटवार्ताः स्वच्छ वातावरण अभियानमा सहयोग गर्न आग्रह

काठमाडौं – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल पूरा पढ्नुहोस् »

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : २४ लाख रुखको भूमरीमा पर्ने खतरा

काठमाडाैं ६ लाख ठूला र १८ लाख साना रुख काटनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन मन्त्रालयले स्वीकृत गरेसँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वातावरण राजनीतिको भूमरीमा पर्ने खतरा बढेको छ । पूरा पढ्नुहोस् »

राजश्व विभागको निर्देशन सही रहेको बोर्ड प्रवक्ताको जिकिर, भने-‘कर छलीको अवस्था अन्त हुनेछ’

काठमाण्डौ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरमा अग्रिम पूँजीगत लाभकर असूल्न दिएको निर्देशनलाई ‘सही र लामो समयदेखि चल्दै आएको कर छल्ने प्रवृतिविरुद्धको व्यवस्था’ पूरा पढ्नुहोस् »

नयाँ दाउमा ज्ञानेन्द्र शाह, होलान त सफल ?

काठमाडौं, १५ जेठ । राजनीतिमा हरेक असम्भव खेलहरूको सम्भावना हुन्छ भन्ने कम्युनिस्ट पार्टीको एकीकरणले पुष्टि गरेको छ । यस्तै खेल पूर्वराजा सहित राजावादीहरूले सुरु गरेका छन् । केपी शर्मा ओलीको पूरा पढ्नुहोस् »

साना व्यवसायीलाई सरकारको सम्बोधनः एउटा गाडी पनि फर्मका रुपमा दर्ता गर्ने

२१ वैशाख, काठमाडौं । सरकारले प्रोप्राइटरी फर्ममा पनि सार्वजनिक सवारी दर्ता गर्ने भएको छ । अब एउटै सवारी पनि र्फममा दर्ता गरेर पञ्जीकरण गर्न सकिनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता पूरा पढ्नुहोस् »