साना व्यवसायीलाई सरकारको सम्बोधनः एउटा गाडी पनि फर्मका रुपमा दर्ता गर्ने

२१ वैशाख, काठमाडौं । सरकारले प्रोप्राइटरी फर्ममा पनि सार्वजनिक सवारी दर्ता गर्ने भएको छ । अब एउटै सवारी पनि र्फममा दर्ता गरेर पञ्जीकरण गर्न सकिनेछ । जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता पूरा पढ्नुहोस् »

नयाँ सरकार आएपछि चीनदेखि अमेरिकासम्म नेपालमा कन्सल्टेन्सी खोल्न सक्रिय, खुद्रे लगानीमा ध्यान

काठमाडौं। पछिल्लो समय नेपालमा आउने विदेशी लगानी स-सना कन्सलटेन्सीहरुमा केन्द्रित हुन थालेको छ। चैतमा मात्रै चीन, अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया लगायतका देशबाट एजुकेशन कन्सलटेन्सिमा विदेशी लगानीको प्रतिवद्धता बढ्न पूरा पढ्नुहोस् »

सरकारले यातायातको सिण्डिकेट खारेज गरेको धेरै भएकै छैन स्कुलहरूको सिण्डिकेट शुरू भइगए…??

सरकारले यातायातको सिण्डिकेट खारेज गरेको धेरै भएकै छैन स्कुलहरूको सिण्डिकेट शुरू भइगए…??अस्पतालभित्र वा तिनको वरपर सिण्डिकेट शैलीमा सञ्चालित फार्मेसी जस्तै स्कुलहरूले तोकेको स्टेशनरीबाट विद्यार्थीहरूले यो महिना भित्रै आ-आफ्ना पुस्तक र पूरा पढ्नुहोस् »

अखिल क्रान्तिकारीद्वारा संघर्षको उदघोष

काठमाडौं, ११ वैशाख अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले नेपालमा नयाँ शिक्षा प्रणाली स्थापनाको माग गर्दै शैक्षिक समस्याहरूको पहिचान गरी तत्काल सुधार गर्न आग्रह गरेका छन् । अखिल क्रान्तिकारीद्वारा आयोजित ‘वर्तमान पूरा पढ्नुहोस् »

यातायात समितिहरुको बैंक खाता रोक्का !

काठमाडौं ।यातायात व्यवसायीको सिन्डिकेट लाद्ने बर्षौं देखिको परम्परालाई सरकारले ब्रेक लगाउने निर्णय गरेपश्चात देशका कुना कुनामा नया तरङ्ग फैलिएको छ । सिण्डिकेटविरुद्ध अझै कठोर बनेर सरकारले यातायात व्यवसायी संघ तथा पूरा पढ्नुहोस् »

युवा संघका अध्यक्ष पहारीद्वारा राजीनामा

काठमाडौं : युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन्। संघको जारी केन्द्रीय कमिटीको बैठकमा उनले पदबाट राजीनामा दिएका हुन्। गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पूरा पढ्नुहोस् »

संचय कोषको प्रशासकमा तुलसीप्रसाद गौतम नियुक्त

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा राष्टिय योजना आयोगका प्रवत्ता तुलसीप्रसाद गौतमलाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले रिक्त प्रशासक पदमा गौतमलाई नियुक्त गरेको हो । पूरा पढ्नुहोस् »

गृह मन्त्रालयमै गुप्तचरको शाखा

काठमाडौं।  गृह मन्त्रालयमा गुप्तचरको एक शाखा रहने भएको छ। मन्त्रालयमा विभागका सह अनुसन्धान निर्देशक(एसएसपी)को नेतृत्वमा सूचना समन्वय तथा विश्लेषण इकाई स्थापना गर्न लागिएको छ।  इकाई राख्ने प्रस्तावसहितको मन्त्रालयको नयाँ संगठन पूरा पढ्नुहोस् »

बैशाख ९ मा पार्टी एकता घोषणा नहुने निश्चित

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ मा पार्टी  एकता घोषणा नहुने निश्चित भएको छ । आज वालुवाटारमा बसेको पार्टी एकता बैठकमा बैचारिक राजनीतिक र संगठनिक विषयमा कार्यदलले पूरा पढ्नुहोस् »

रारा किनारामा प्रधानमन्त्री ओली ‘ल्यान्डेड्’

काठमाडौं: कर्णाली–रारा पर्यटन वर्ष २०७५ घोषणा गर्न प्रधानमन्त्री केपी शर्मा ओली रारा पुगेका छन्। कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्ष भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै छन्। प्रधानमन्त्री ओलीका साथमा पूरा पढ्नुहोस् »