अनलाइन के हो ? यसमा के–के छ अनि कसरी गर्ने प्रयोग ? नेप्सेले यसरी दियो जवाफ

काठमाडौं : अनलाइन प्रणालीका बारेमा लगानीकर्ता अझै अनविज्ञ देखिएका छन् । अनलाइन प्रणाली र यसको प्रयोगका सम्बन्धमा लगानीकर्ता तथा सर्वसाधारणको व्यापक चासो र प्रश्न ओइरिन थालेपछि त्यसको समाधान गर्ने प्रयास नेप्सेले गरेको छ । आम लगानीकर्ताका तर्फबाट बारम्बार आउने प्रश्नहरुलाई नेप्सेले सम्बोधन गर्ने प्रयास गरेको छ ।

साझा र महत्वपूर्ण प्रश्नहरुको उत्तर सहित नेप्से आफ्नो आधिकारिक वेबसाइटमा यसलाई सार्वजनिक गरिदिएको छ । हेरौं, अनलाइनका बारेमा आम लगानीकर्ताले उठाएका प्रश्न र नेप्सेले दिएको उत्तर जस्ताको तस्तै ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *